Beach Cleaning Campaign in Oman National Day

ओमानको राष्ट्रिय दिवसमा समुद्र तट सफाई अभियान Beach Cleaning Campaign on Oman National Day On the special occasion of Oman National Day, we successfully organized a Beach Cleaning Campaign filled with teamwork, dedication, and community spirit. Volunteers from different backgrounds came together with a shared commitment to protect our beautiful coastline and promote environmental awareness.We … Read more

NRN Social Club Oman Submits Memorandum to the Embassy of Nepal, Muscat

गैर–आवासीय नेपाली सोसल क्लब, ओमान (Non-Resident Nepali Social Club, Oman) द्वारा नेपाली दूतावास, ओमानमा ज्ञापनपत्र प्रस्तुत मस्कट, ओमान | Muscat, Oman —नेपाली दूतावास, ओमानद्वारा स्थानीय नेपाली समुदायको सहभागितामा बिदाको दिन आयोजित विशेष कार्यक्रममा गैर–आवासीय नेपाली सोसल क्लब, ओमान (NRN Social Club) ले शुक्रबार, ०५ डिसेम्बर २०२५ का दिन नेपाली श्रमिक तथा गैर–आवासीय नेपाली नागरिकहरूको हक–हित, … Read more

!!सावधान!!सावधान!!सावधान!!

अनलाइन ठगीका घटना !! सावधान !! सावधान !! सावधान !! हाल ओमानमा अनलाइन ठगीका घटनाहरू निकै बढिरहेका छन्।ठगहरू विभिन्न सामाजिक सञ्जाल (जस्तै: IMO, WhatsApp, Google Meet, आदि) बाट फोन गरेर• विभिन्न प्रलोभन देखाउने,• धम्की दिने,• वा आफू ROP (Royal Oman Police) बाट हुँ भनेर भनी तपाईंकै बैंक कार्ड नम्बर, OTP माग्ने गरेको पाइएको छ। त्यसैले सबैले … Read more

घटस्थापना

घटस्थापना नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका नेपाली दाजुभाइ,दिदीबहिनी लगायत सम्पुर्ण हिन्दु धर्मावलम्वीहरूलाई हार्दिक मंगलमय शुभकामना।गैरआवासिय नेपालि सोसल क्लब ओमान परिवार।

हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धांजलि !! गैरआवासीय नेपाली सोसल क्लब ओमानका महासचिव बिनोद श्रेष्ठ ज्यूको ममतामयी आमाको असामाहिक निधनको ख़बरले हामी सम्पूर्ण सोसल क्लब परिवार स्तब्ध तथा मर्माहित छौ।स्वर्गीय आमाको आत्माको चिर शान्ति तथा सोकाकुल परिवारमा धैर्य धारण गरने शक्ति प्रदान होस भनी भगवान संग प्राथना गर्दछौं।

नेपालकी प्रथम महिला प्रधानमन्त्री

हार्दिक शुभकामना।नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त हुनु भएकोमा सम्माननिय शुशिला कार्की ज्युलाई हार्दिक बधाई तथा आगामी कार्यकालको शुभकामना।यस विषम परिस्थितिमा अन्तरिम सरकार प्रमुखको रुपमा जनताले चाहेको भ्रस्टाचार रहित समाज र न्यायिक सुशासनको क्षेत्रमा उल्लेखनिय सफलता प्राप्त गर्नु हुनेछ भन्ने आशा गर्दछौं। साथै समयमै संसदको निर्वाचन गराएर ऐतिहासिक कार्यभार पुरा गर्न हाम्रो पुर्ण साथ, समर्थन र … Read more