नेपालकी प्रथम महिला प्रधानमन्त्री

हार्दिक शुभकामना।
नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त हुनु भएकोमा सम्माननिय शुशिला कार्की ज्युलाई हार्दिक बधाई तथा आगामी कार्यकालको शुभकामना।
यस विषम परिस्थितिमा अन्तरिम सरकार प्रमुखको रुपमा जनताले चाहेको भ्रस्टाचार रहित समाज र न्यायिक सुशासनको क्षेत्रमा उल्लेखनिय सफलता प्राप्त गर्नु हुनेछ भन्ने आशा गर्दछौं। साथै समयमै संसदको निर्वाचन गराएर ऐतिहासिक कार्यभार पुरा गर्न हाम्रो पुर्ण साथ, समर्थन र सुभेक्ष्या रहने छ।
गैरआवासिय नेपालि सोसल क्लब ओमान।

Leave a Comment