हार्दिक श्रद्धांजलि !!
गैरआवासीय नेपाली सोसल क्लब ओमानका महासचिव बिनोद श्रेष्ठ ज्यूको ममतामयी आमाको असामाहिक निधनको ख़बरले हामी सम्पूर्ण सोसल क्लब परिवार स्तब्ध तथा मर्माहित छौ।
स्वर्गीय आमाको आत्माको चिर शान्ति तथा सोकाकुल परिवारमा धैर्य धारण गरने शक्ति प्रदान होस भनी भगवान संग प्राथना गर्दछौं।