ओमान जनचेतना कार्यक्रम
Oman,Sohar Awareness Program “स्वस्थ नेपाली, सुरक्षित रोजगारी” भन्ने मुल नारासहित हिजो सेप्टेम्बर ५ का दिन सोहारमा श्रमिकहितमैत्री सामुदायिक कार्यक्रम सम्पन्न भएको छ। नेपाली दूतावास मस्कट, सोहार सेवा समाज ओमान तथा झापाली समाज ओमानको सहकार्यमा आयोजित यस कार्यक्रममा श्रमिकहरूको कानुनी सचेतना, सामाजिक सुरक्षा कोष, स्वास्थ्य सचेतना र पासपोर्ट नवीकरण जस्ता जीवनका अत्यावश्यक विषयहरूमा जानकारी दिइएको थियो।कार्यक्रममा … Read more