September 28, 2025September 22, 2025 by admin घटस्थापना नवरात्रीको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा देश तथा विदेशमा छरिएर रहनु भएका नेपाली दाजुभाइ,दिदीबहिनी लगायत सम्पुर्ण हिन्दु धर्मावलम्वीहरूलाई हार्दिक मंगलमय शुभकामना।गैरआवासिय नेपालि सोसल क्लब ओमान परिवार।