About Us
The Non-Resident Nepali Social Club Oman is a non-political, non-profit social organization. It is the Oman Chapter of the global Nepali organization, the Non-Resident Nepali Association (NRNA). Established in 2009, the institution has successfully conducted its 8th convention. Guided by the NRNA’s main motto, “For Nepalese, by Nepalese,” it remains unwaveringly dedicated to social service. Having completed 8 terms, this organization actively serves Nepalese residing in Oman and also extends support to the homeland (Nepal) whenever necessary.
Due to the growing population of Nepalese in Oman and to address their issues legally, the organization was also registered locally in 2017. This has made it easier to collaborate with local authorities when Nepalese face problems and to organize programs in a lawful manner.
While respecting local religion and culture, the institution regularly organizes various Nepali art and cultural programs. Furthermore, it organizes inter-Nepali sports events and coordinates with other clubs in Oman to participate in club-level sports competitions.
In cases where Nepalese in Oman face emergencies, the organization forms rapid relief rescue committees to provide immediate assistance. It collaborates with the Nepali Embassy in Muscat, Oman, to safeguard the interests and well-being of Nepalese, organizing free health check-up campaigns on a regular basis. The institution also cooperates and coordinates with other active associations and organizations in Oman.
गैरआवासीय नेपाली सोसल क्लब ओमान गैर राजनितिक, गैरनाफामुलक सामाजिक संस्था हो । यो नेपालीहरुको बिश्वव्यापी संस्था गैरआवासीय नेपाली संघको ओमान च्याप्टर हो । सन् २००९ मा स्थापति संस्थाले ८ औ अधिवेशन सम्पन्न गरेको छ । गैरआवासीय नेपाली संघ को मुल नारा नेपाली का लागि नेपाली लाई आत्मसाथ गर्दै सामाजिक सेवामा अनब्रत सेवारत छ । ८ कार्यकाल पुरा गरिसकेको यस संस्थाले ओमानबासी नेपालीहरुको सेवा साथसाथै स्वदेशलाई पनि आवश्यक परेको बेला संस्था सक्रिय भई सहयोगहरु गर्दै आईरहेको छ ।
ओमानमा नेपालीहरुको बढ्दो जनसंख्या तथा समस्याहरुलाई कानुनी तवरले निकाश दिनको लागि संस्थालाई सन् २०१७ मा स्थानिय तवरमा पनि दर्ता गरिएको छ । यसले गर्दा नेपालीहरुलाई समस्या परेको बेला स्थानिय प्रशासन संग सहकार्य गर्न, बैधानिक रुपमा कार्यक्रमहरु आयोजना गर्न सहज भएको छ ।
स्थानिय धर्म संस्कृतिको सम्मान गर्दै संस्थाले बिभिन्न नेपाली कला तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिरहेको छ साथसाथै अन्तर नेपाली खेलकुद कार्यक्रम आयोजना गर्ने र ओमानमा रहेका अन्य क्लवहरु संग समन्वय गरि क्लब स्तरिय खेलकुद प्रतियोगिताहरुमा पनि सहभागिता जनाउँदै आईरहेको छ ।
ओमानवासी नेपालीहरु समस्यामा परेको खण्डमा शिघ्र राहत उद्धार समितिको गठन गरि कार्य गरिरहेको छ । संस्थाले नेपाली राजदुतावास मस्कट, ओमान संग सहकार्य गरि नेपालीका हित एवम् सचेतना, निशुल्क स्वास्थ्य फरिक्षण कार्यक्रम आयोजना गदै आईरहेको छ । ओमानमा रहेका सक्रिय संघसंस्थाहरु संग पनि संस्थाले सहयोग तथा सहकार्य गर्दै आईरहेको छ